३ चैत्र २०८२, मंगलवार
नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई नियुक्त गरेको छ । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।


यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।