२० बैशाख २०८३, आईतवार
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा केही समय अगाडि बैठक सुरु भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको बैठकमा मन्त्रालयका नियमित कामकाजबारे छलफल हुने बताइएको छ।

