३ चैत्र २०८२, मंगलवार
तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ ।
आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको थियो ।


मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ ।
फाइल तस्विर-