८ मंसिर २०८१, शनिबार
नेपाल बैंकर्स संघले आगामी महिना जेठमा कर्जाको व्याजदर घटाउने भएको छ । भने, निक्षेपको ब्याजदर यथावत् नै रहने भएको छ ।
नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत् नै राख्ने भएको हो । भने कर्जाको व्याज घटाउने निर्णय गरेको छ । नयाँ व्याजदर भने सार्वजनिक गरिएको छैन ।
वैशाखमा निक्षेपको ब्याजदर घटेर एकल अंकमा आएको थियो । व्यक्तिगत मुद्धती निक्षेपको व्याजदर ९।९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७।९९ प्रतिशत तथा बचतमा ५।४ देखि ७।४ प्रतिशतसम्म व्याजदर रहेको थियो ।