जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १४:२५ मा प्रकाशित

 जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।

जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।

मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।