१९ बैशाख २०८३, शनिबार
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखकोे जिम्मेवारी मीन विश्वकर्मा पाएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निकट विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका हुन्।


पार्टी प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेपछि विश्वाकर्मालाई देउवाले प्रचार विभागको जिम्मेवारी दिएका हुन्। उनले आफूलाई प्रचार विभागको जिम्मेवारी आएको जानकारी पाएको बताए।