१० मंसिर २०८१, सोमबार
२०८० जेष्ठ १५ गते, सोमबार १६:१५ मा प्रकाशित
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पास भएको छ ।
भर्खरै सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् ।