२६ फाल्गुन २०८२, मंगलवार
सरकारले जनता आवास कार्यक्रमका लागि १ अर्व २६ करोड रकम विनियोजन गरेको छ ।
सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिए ।


यो रकमले अति विपन्न लोपन्मुख सिमान्तकृत लगायत समुदयका लागि घर निर्माणका लागि प्रयोग हुने उनले जानकारी दिए ।