२ चैत्र २०८२, सोमबार
२०८० असार १९ गते, मंगलवार ११:०० मा प्रकाशित
मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दैछ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ।
बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ।