२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
बुधवार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उनलाई घरपरिवार, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरिँरहेकाे छन्।









