नेपालले ८ ओभरमै गुमायो ६ विकेट

होमल्याण्ड खबर

२०८० असार २९ गते, शुक्रबार ११:१९ मा प्रकाशित

नेपालले एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध सुरुवातमै ५ विकेट गुमाएको छ ।

कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ४ विकेट गुमाउँदै ३६ रन बनाएको छ।

श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा टस जितेर  ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हाे।

त्यस्तै, ओपनर कुशल भुर्तेल, अर्जुन साउद, भीम सार्की, पवन सर्राफ र आसिफ शेख आउट भएका छन्।