२ चैत्र २०८२, सोमबार
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । बैठक कीर्तिपुरको चम्पादेवीमा बसेको हो । बैठकमा आज पनि राजनीतिक र सैद्धान्तिक विषयमा नेताहरूले धारणा राख्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा छलफलका लागि सात एजेन्डा तोकिएको छ । बैठकमा वर्तमान परिस्थिति र कार्यभारमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।


यी हुन् बैठकका एजेन्डा
