प्रधानमन्त्री दाहाल र साउदी राजदूत अबुहैमेदबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८० श्रावण २२ गते, सोमबार १२:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र साउदी अरेयिबाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ ।

सोमबार विहान उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–साउदी सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।