२४ बैशाख २०८३, बिहीबार
२०८० श्रावण ३१ गते, बुधबार १३:२९ मा प्रकाशित
चितवनको टिकौली जंगलमा ८ बटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।
बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।