५ मंसिर २०८१, बुधबार
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाने भएका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ न्यूयोर्क जाने भएका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।