९ मंसिर २०८१, आईतवार
२०८० भाद्र १३ गते, बुधबार १५:५७ मा प्रकाशित
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।