१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ।
केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा धारणा राखिरहेका छन्।


कांग्रेसले मंसिरमा महासमिति बैठक गर्दैछ।
गत असोज ४ गतेदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सुरू गरेको थियो।