२४ भाद्र २०८३, बुधबार
साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।
बजार दोहोरो अंकले घटेतापनि स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक, हिमालयन लघुवित्त वित्तीय संस्था र एसीयन हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् भने शुभम पावर लिमिटेड नाकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाउनेमा रहेको छ ।

