संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। अहिले सांसदहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आज १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष सिफारिस गरिएको छ।