८ मंसिर २०८१, शनिबार
भारतको निटको टायल्स कम्पनीले काठमाडौंकाे बत्तीस पुतलीमा हालसम्मकै ठूलो प्रयोगात्मक केन्द्र सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा केन्द्रले ग्राहकको प्रभियमटाइल, मार्बल र मोजक सम्बन्धि ग्राहकलाई प्रयोगात्मक अनुभव प्रदान गर्ने र्माकेटिङ उपाध्यक्ष सुव्रत बासुले बताए । उनका अनुसार निटीको टायल्स तथा मार्बलको नयाँ प्रयोगात्मक केन्द्रमा ग्राहकले डिजाइन र नविनताको संसारमा अद्भूत अनुभव गर्न सक्नेछन् ।
रिमालले भने, ‘भर्चुअल रियालिटि डिजाइन स्टुडियो यसले ग्राहकहरूलाई आफुले खरिद गर्न चाहेको विभिन्न उत्पादन उनिहरूको घरमा वा व्यवसायीक स्थानमा कस्तो देखिन्छ भनेर छानिएका डिजाइनहरू भर्चुअल रूपमा हेर्न मिल्ने शाक्तिशाली उपरकर हो ।’
त्यस्तै, डिजाइन परामर्शस् जसले केन्द्रको अर्को मुख्य आकर्षण विशेषज्ञ डन्टेरियर डिजाइनद्वारा ग्राहकलाई घर वा व्यावसायिक परियोजनाको लागि आवश्यक टाइल्स मार्बल र मोजकहरूको उत्तम लुक्स र डिजाइन सिर्जना गर्न परामर्श प्रदान गर्दछ ।