८ मंसिर २०८१, शनिबार
काठमाडाैं। नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्मिट ब्रेक लागेको हो।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि शेयर बजारमा उछाल देखिएको छ। समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बेंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।