२३ बैशाख २०८३, बुधबार
२०८० मंसिर २६ गते, मंगलवार १३:१६ मा प्रकाशित
ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबरी पक्राउ परेका छन् । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।