यस्तो छ कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

होमल्याण्ड खबर

२०८० फाल्गुन ६ गते, आईतवार ११:३९ मा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले आज सूचना जारी गर्दै २०८० वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो। समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।