३ मंसिर २०८१, सोमबार
सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । याँ सत्ता समीकरण बनेसँगै एमालेले गिरीलाई सरकारमा पठाउन लागेको हो।
स्रोतका अनुसार आजै सानो मन्त्रिमण्डलसहित सरकार पुनर्गठनको तयारी भइरहेको छ। कांग्रेससँगको गठबन्धन भत्कने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलहरू छलफलमा जुटेका छन्।