३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुको सपथ गराएका हुन्।
पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्।