३ मंसिर २०८१, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकले भोलि बस्ने संसद बैठकमा अनिवार्य उपस्थिति भएर सरकारलाई विशवासको मत दिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो ।
चार मन्त्रालयका साथ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।