वैशाख २ बाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

होमल्याण्ड खबर

२०८० चैत्र ३० गते, शुक्रबार १५:५० मा प्रकाशित

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।