नीति तथा कार्यक्रमः कृषि लगानी वर्ष घोषणा गरिने

होमल्याण्ड खबर

२०८१ जेष्ठ १ गते, मंगलवार १५:५३ मा प्रकाशित

सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषण गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताएका छन् ।