१३ मंसिर २०८१, बिहीबार
२०८१ जेष्ठ २ गते, बुधबार १०:३६ मा प्रकाशित
दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।