१३ मंसिर २०८१, बिहीबार
राष्ट्रिय सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
अर्को बैठक जेठ ४ गते शुक्रबार दिउँसो १स्१५ बजे बस्नेछ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।