विज्ञान प्रविधिको दश घोषणा, शिक्षा मन्त्रालयको बजेट २ अर्ब ३ अर्ब ६६ करोड

होमल्याण्ड खबर

२०८१ जेष्ठ १५ गते, मंगलवार १६:१७ मा प्रकाशित

सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधिको दशकको रूपमा कार्यान्वयन गर्ने जानकारी दिएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरिएको पनि बताए ।