९ मंसिर २०८१, आईतवार
सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।
उनले मुद्रा स्फिती ५.५ रहने अनुमान गरेको पनि बताए ।