११ मंसिर २०८१, मंगलवार
कास्कीमा पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्धारमा खटिएको छ । (फाइल तस्बिर )