१० मंसिर २०८१, सोमबार
२०८१ भाद्र ७ गते, शुक्रबार १६:५८ मा प्रकाशित
धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ ।
शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बग्ने बोक्सीखोला थुनिएको छ ।
यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।