दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

होमल्याण्ड खबर

२०८१ आश्विन १५ गते, मंगलवार १६:४६ मा प्रकाशित

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी १० दिनअघि पक्राउ परेका थिए ।