२३ फाल्गुन २०८२, शनिबार
आज सुनको सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ३०० सय रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।