६ बैशाख २०८२, शनिबार
२०८१ पुष ११ गते, बिहीबार ११:०९ मा प्रकाशित
साताको पाँचौं दिन बिहीबार (आज) सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा छ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।