२७ फाल्गुन २०८२, बुधबार
न्याय परिषद्ले उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरूवा गरेको छ । परिषद्का अनुसार उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ ।
यस्तै एक न्यायाधीशको काज सरुवा सिफारिस भएको छ । त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ ।





