राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

होमल्याण्ड खबर

२०८१ पुष १४ गते, आईतवार १३:२१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।