बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

होमल्याण्ड खबर

२०८१ पुष १६ गते, मंगलवार १०:३२ मा प्रकाशित

बैतडीमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।