आज सुनको भाउ कति पुग्यो ?

होमल्याण्ड खबर

२०८१ पुष २२ गते, सोमबार ११:१३ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य रहेको छ। आज सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार (हिजो) पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।