आज सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

होमल्याण्ड खबर

२०८१ पुष २४ गते, बुधबार ११:१८ मा प्रकाशित

आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० ले बढेर तोलामा एक लाख ५२ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।