३० फाल्गुन २०८२, शनिबार
२०८१ पुष २६ गते, शुक्रबार १०:३८ मा प्रकाशित
मन्त्रिपरिषद्को बैठक आजसाँझ ७ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठकबस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा नियमित कर्मचारी सरुवा, केही नियुक्तिलगायत विषय रहेका छन् ।