२७ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
मनीष झाको ठाउँमा रावललाई जिम्मेवारी तोकिएको हो ।


झा यही माघ ३० गतेसम्म निजी काममा रहने भएकाले रावललाई सो अवधिसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।