२७ फाल्गुन २०८२, बुधबार
प्रतिनिधि सभाका चार मुख्य दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ।
शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतकहरुबीच छलफल भएको हो ।


बैठकमा संसदीय काम कारबाहीका सम्बन्धमा छलफल भएको बताइएको छ ।