२९ फाल्गुन २०८२, शुक्रबार
२०८१ माघ १८ गते, शुक्रबार १६:१४ मा प्रकाशित
आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ धरौटी बुझाएर केही बेरमा रिहा हुँदैछिन् ।