राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण

होमल्याण्ड खबर

२०८१ माघ २१ गते, सोमबार १०:४२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रि केपी शर्मा ओलीलगायतले वसन्त श्रवण गरेका छन्। हनुमानढोकास्थित बसन्तपुर दरबारमा पुगेर वसन्त श्रवण गरेका हुन्।