२७ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरिएको छ ।
आजको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद ९डीपी० अर्यालले उक्त माग राखेका हुन् ।


लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको हो ।