१७ बैशाख २०८३, बिहीबार
२०८१ फाल्गुन ४ गते, आईतवार १३:१३ मा प्रकाशित
कलाकार जितु नेपाल ‘मुन्द्रे’लाई मातृ शोक परेको छ।
मुन्द्रेकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।