६ बैशाख २०८२, शनिबार
अनर एक्स९बी ५जी को सफलतापछि सेलट्रोन नेपाल प्रा.लि.ले “नेपालकै सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९सी ५जी” बजारमा ल्याउने भएको छ ।
अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी ५जी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।